मालढुंगा–बेनी सडक सहज

अगन्धर तिवारी/पर्वत साउन २१ गते । मध्यपहाडी लोकमार्गको मालढुंगाबाट म्याग्दी सदरमुकाम बेनी १३ किलोमिटरको दूरीमा छ । ट्रयाक खुलेको २३ वर्षसम्म पनि यो सडकमा वर्षाको सिजन पहिरो खस्ने क्रम रोकिएको छैन । यस वर्ष पनि साउन महिना सुरु भएपछि यो सडकको दर्जन ठाउँमा पहिरो खसेको छ । साउनको पहिलो सातादेखि झरी नरोकिएपछि सडकमा पहिरो झर्ने क्रम पनि रोकिएको … Continue reading मालढुंगा–बेनी सडक सहज